अतिरिक्त क्रियाकलाप आमाछोदिङमो गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित माध्यमिक विद्यालय स्तरीय शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी हाकु माध्यमिक बिध्यालय । २०८१/०९/१४ गते ।