सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार ! आमाछोदिङमो गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार हाम्रो विद्यालयको जाडो बिदा सकिएर हिजो देखि पठन पाठन सुरु भइ विद्यालय नियमित रूपमा सञ्चालन भइरहेको हुनाले आफ्ना नानीबाबुहरुलाइ समयमा नै विद्यालय पठाइ शैक्षिक क्रियाकलापमा सरिक गराइ दिनुहुन हार्दिक अनुरोध गरिन्छ । २०८१/१०/०३ – विद्यालय प्रशासन
